बाबुबाटै बलात्कृत भएकी बालिकाको बयान फेरियो

भरतपुर। १२ वर्षीया छोरी बलात्कारमा परेको भन्दै आमाले गत कात्तिक २६ गते प्रहरीमा किटानी जाहेरी दिइन् । पीडक पक्षले आर्थिक प्रलोभन र धम्क्याएर बयान फेर्न लगाए । अहिले बालिकाकी आमा फेरि बकपत्र गर्न पाउनुपर्ने माग गर्दै अदालत पुगेकी छन् । बालिकालाई रत्ननगर नगरपालिका–१ मा बालगृह सञ्चालन गरिरहेका भक्तिनी बगैंचाका ६१ वर्षीय गोविन्द ढकालले गत भदौ … Continue reading बाबुबाटै बलात्कृत भएकी बालिकाको बयान फेरियो